पुनर्संरचना आयोगको अन्तिम अल्टिमेटम

काठमाडौं । स्थानीय तहको पुनर्संरचना गर्न गठित आयोगले प्रतिवेदन आउन बाँकी जिल्लालाई प्रतिवेदन बुझाउन अन्तिम अल्टिमेटम दिएको छ। आयोगले बुधवार अर्थात् आजसम्म प्रतिवेदन बुझाउन बाँकी सम्पूर्ण जिल्लाहरुलाई अल्टिमेटम दिएको हो । भोलीदेखि हस्तक्षेप गरेर भएपनि अन्तिम प्रतिवेदन तयार पारिने आयोगले जनाएको छ। कार्तिक २० गतेसम्ममा प्राप्त भइसक्नुपर्ने प्रतिवेदनहरु हालसम्म पनि उपलब्ध नभएपछि आयोग पछिल्लो निष्कर्षमा … Continue reading पुनर्संरचना आयोगको अन्तिम अल्टिमेटम